सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि आफ्ना सेयरधनीहरूलाई ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सो बोनसमा लाग्ने कर तिर्न ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाको अनुमोदनपछि मात्र सेयरधनीहरूलाई वितरण गरिनेछ।


















प्रतिकृया