अस्ट्रेलियन सरकारले “मिनिस्टेरियल डिरेक्सन १११” नामक अध्यादेश जारी गर्दै विद्यार्थी भिसा प्रक्रिया सहज बनाएको छ। यस निर्देशिकाले साना कलेजहरूले अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न सहज बनाउँदै शिक्षा प्रदायकहरूबीच बराबरी सुनिश्चित गरेको छ।
प्रस्तावित विद्यार्थी कोटा प्रणाली संसदबाट पारित नभए पनि अध्यादेशमार्फत यसको कार्यान्वयन सुरु गरिएको छ। कलेजहरूले पाएको कोटाको ८० प्रतिशत विद्यार्थीलाई प्राथमिकताका आधारमा भिसा प्रदान गरिनेछ।
साना कलेजहरूमा भिसा पाउन गाह्रो हुने अवस्था सुधारिने अपेक्षा गरिएको छ। यद्यपि, फाइनान्सियल डकुमेन्ट र भाषाका मापदण्ड भने यथावत् रहनेछन्।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया