नेपाल एसबिआई बैंकको लाभांश घोषणा, कति दिँदैछ बोनस र नगद ?

नेपाल एसबिआई बैंकको लाभांश घोषणा, कति दिँदैछ बोनस र नगद ?

नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।

बैंकको सञ्चालक समितिले सोमबार बसेको बैठकमा हाल कायम चुक्ता पूँजी १० अर्ब ८९ करोड ९१ लाख ५८ हजार ६८ रुपैयाँको ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसमा ४ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) समावेश छ।

लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी ३२औँ वार्षिक साधारणसभाबाट अनुमोदन भई सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ ।

SBI https://bajarkochirfar.com/nepal-sbi-banks-dividend-announcement-how-much-bonus-and-cash-is-being-given | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स