एसईई पास भएकाहरुलाई मातृभूमि लघुवित्तमा जागिर खुल्यो

एसईई पास भएकाहरुलाई मातृभूमि लघुवित्तमा जागिर खुल्यो

मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले कनिष्ठ सहायक पदमा केही संख्यामा स्थायी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।

एसईई वा सो सरह उत्तीर्ण र कम्तीमा ६ महिनाको लघुवित्त/बैंकिङ अनुभव भएका १८ देखि ३५ वर्ष उमेर समूहका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् (महिलाका लागि उक्त उमेरमा  ५ वर्ष उमेर थप)। आवेदन दिन अन्तिम मिति २०८२ असार १९ गतेसम्म रहेको छ।

आवश्यक कागजातसहितको फारम कर्पोरेट कार्यालय बुढानीलकण्ठ–७ गल्फुटार, काठमाडौं वा संस्थाको वेबसाइटमार्फत डाउनलोड गरी इमेल [email protected] मा पठाउन सकिनेछ। परीक्षा अन्तरवार्ता हुनेछ भने तलब सुविधा संस्थाको नियमानुसार हुनेछ।

508805731 715985938027815 257659575952352869 n https://bajarkochirfar.com/jobs-available-at-matrubhumi-microfinance-for-those-who-have-passed-see | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स