मातृभूमि लघुवित्तले ११ करोड ४९ लाख बराबरको एफपीओ जारी गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

मातृभूमि लघुवित्तले ११ करोड ४९ लाख बराबरको एफपीओ जारी गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन
Advertisement Ads

मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले अंकित मूल्य १०० रुपैयाँमै एफपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ। कम्पनीले कुल ११ करोड ४९ लाख ९८ हजार २५९ रुपैयाँ बराबरको ११ लाख ४९ हजार ९८२ कित्ता एफपीओ जारी गर्ने प्रस्तावसहित चैत २१ गते बोर्डमा निवेदन दिएको हो।

यस एफपीओको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पाएको छ।

Screenshot 2025 05 02 151728 https://bajarkochirfar.com/matribhumi-laghubitta-to-issue-fpo-worth-rs-114-9-million-applies-to-securities-and-exchange-board-of-nepal | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स