मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मी प्रसाद शर्माले राजीनामा दिएका छन्। कात्तिक ३० गते पेश गरिएको उनकाे राजीनामा मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ। उक्त बैठकले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बखत बहादुर बटालालाई कायम मुकायम सीईओको जिम्मेवारी दिएको छ।













![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)





![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया