SHAREHUB SHAREHUB

माउन्टेन इनर्जीको लाभांश घोषणा, बोनस र नगद कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २१ गते
Advertisement Ads
माउन्टेन इनर्जीको लाभांश घोषणा, बोनस र नगद कति ?
Advertisement Ads

माउन्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले हाल कायम चुक्ता पुँजीको कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअन्तर्गत २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ।

उक्त प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले मंसिर २९ गते वार्षिक साधारणसभा (एजिएम) बोलाएको छ। कम्पनीका अनुसार विद्युत नियमन आयोगको स्वीकृतिपछि साधारणसभाको प्रक्रिया अगाडि बढाइनेछ।

लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार मंसिर १७ गतेभन्दा अघि नाम दर्ता भएका सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र साधारणसभामा भाग लिन सक्नेछन्।

MEN https://bajarkochirfar.com/how-much-is-mountain-energys-dividend-announcement-bonus-and-cash | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स