सिटी होटलले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । मंसिर १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ऋण चुक्ता गर्नका लागि हालको चुक्ता पुँजीको १ः०.८ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ ।
कम्पनीको यो प्रस्ताव आगामी बार्षिक साधारण सभामा स्वीकृतिको लागि प्रस्ताव पेश गर्ने जनाएको छ ।


प्रतिकृया