विकास हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ। हिजो मंगलबार (साउन २७ गते) कम्पनीका सेयरहरू सम्बन्धित लगानीकर्ताहरूको खातामा आएको हो।
अब यी सेयरहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने प्रक्रिया अघि बढ्नेछ। नेप्सेमा सूचीकृत भइसकेपछि त्यसको भोलिपल्टदेखि सेयर कारोबार सुरु हुनेछ। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम ९७.४२ रुपैयाँदेखि अधिकतम २९२.२६ रुपैयाँसम्म ओपनिङ रेन्ज तोक्न सक्ने अनुमान छ।



















प्रतिकृया