माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुहरु सरकारबाट बेदाग बाहिरिएको र कहिल्यै कुनै पनि भ्रष्टाचार नगरेको बताएका छन् ।
नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको ११औं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले भ्रष्टाचारको फाइल खुल्ने डरले दुई ठूला दल एक ठाउँमा उभिएर आफ्नो नेतृत्वको सरकार ढालेको हो भनेका छन् ।
दाहालले कांग्रेस–एमालेको गठबन्धन र सरकार षड्यन्त्रमूलक तथा अपारदर्शी ढङ्गले बनेको र यो सरकारले बिचौलियाको काम गर्ने पनि बताएका छन् ।













![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-768x432.jpg)






![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)


प्रतिकृया