आज प्याजको मूल्य ह्वात्तै बढ्यो, अन्य तरकारीको मूल्य कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ५ गते
आज प्याजको मूल्य ह्वात्तै बढ्यो, अन्य तरकारीको मूल्य कति ?

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज नेपाली ठूलो गोलभेडाको न्युनतम मूल्य प्रतिकेजी मूल्य ७० रुपैयाँ पुगेको छ । त्यस्तै आज प्याज भारतीय प्रति के. जी ९५ रुपियाँमा कारोबार भईरहेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजारमा आज प्याजको मूल्य बढेको छ ।

हिजो प्रतिकिलो न्युनतम २२० रुपियाँमा बिक्री भएको हरियो प्याज बढेर ३०० रुपियाँ पुगेको छ । यो किलोमा ८० रुपियाँ महँगो हो ।

दैनिक मूल्य बारे जानकारी – वि.सं. भदौ ०५, २०८१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स