आज प्याजको मूल्य घट्यो, अन्य तरकारीको मूल्य कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण ९ गते
आज प्याजको मूल्य घट्यो, अन्य तरकारीको मूल्य कति ?

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज नेपाली ठूलो गोलभेडाको अधिकतम मूल्य प्रतिकेजी मूल्य ७५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै सानो लोकल गोलभेडाको औसत मूल्य भने प्रतिकेजी मूल्य रू ३० ,गोलभेडा (टनेल) सानोको अधिकतम मूल्य प्रतिकेजी रू ४१ कायम भएको छ । रातो आलुको अधिकतम मूल्य प्रतिकेजी रू ७२ रहेको छ । रातो मुडेको आलुको अधिकतम मूल्य प्रतिकेजी  रू ५२ र सेतो आलुको अधिकतम मूल्य ५५  रुपैयाँ रहेको छ ।

प्याज सुकेको(भारतीय) अधिकतम मूल्य प्रतिकेजी रू ८८ हिजोको तुलनामा प्याज २ रुपियाँले घटेको हो त्यस्तै ,बन्दा लोकल अधिकतम मूल्य रू ५० ,आँप(मालदह) अधिकतम मूल्य रू १२० किनबेच भईरहेको छ ।
दैनिक मूल्यहरु – वि.सं. साउन ०९, २०८१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स