कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज नेपाली ठूलो गोलभेडाको औसत मूल्य प्रतिकेजी मूल्य ११६.६७ रुपैयाँ कायम भएको छ ।
त्यस्तै सानो लोकल गोलभेडाको औसत मूल्य भने प्रतिकेजी मूल्य रू १६.६७ ,गोलभेडा (टनेल) सानोको औसत मूल्य प्रतिकेजी रू २४.२० कायम भएको छ । रातो आलुको औसत मूल्य प्रतिकेजी रू ६९.६० रहेको छ । रातो मुडेको आलुको औसत मूल्य प्रतिकेजी रू ५१.०० र सेतो आलुको औसत मूल्य ४९.०० रुपैयाँ रहेको छ ।
प्याज सुकेको भारतीयको औसत मूल्य प्रतिकेजी रू ९२.००,बन्दा लोकल औसत मूल्य रू ४५.००,आँप(मालदह)औसत मूल्य रू ११३.३३ किनबेच भईरहेको छ ।
दैनिक मूल्यहरु – वि.सं. साउन ०४, २०८१
स्रोत: कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)







![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया