श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको प्राथमिक सेयर (आईपीओ) हिजो बेलुका लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ। कम्पनीको सेयर श्री (SAIL) सिम्बोलका साथ डिम्याट खातामा देखिन थालेको छ। कम्पनीले असोज २६ गतेदेखि असोज २९ गतेसम्म सर्वसाधारणलाई २५ लाख १० हजार ४ सय ९३ कित्ता सेयर निष्काशन गरेको थियो।
अब कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुनेछ र त्यसको भोलिपल्टदेखि कारोबारमा आउनेछ। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि रु. १००.५९ देखि रु. ३०१.७७ को ओपनिङ रेन्ज तोक्न सक्ने अनुमान छ।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया