रिलायन्स स्पिनिङ मिल्सले निष्काशन गरेको आईपीओको सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ। हिजो बुधबार कम्पनीका सेयरहरू सम्बन्धित लगानीकर्ताहरूको खातामा आएको हो।
अब यी सेयरहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने प्रक्रिया अघि बढ्नेछ। नेप्सेमा सूचीकृत भइसकेपछि त्यसको भोलिपल्टदेखि सेयर कारोबार सुरु हुनेछ।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया