नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्यालले पदबाट राजीनामा दिएका छन्।
उनले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर राजीनामा बुझाएको स्रोतले जनाएको छ । उनले कार्यकाल पुरा नहुदै पदबाट राजिनामा दिएका हुन्।
गत भदौमा सरकारले बस्याललाई नेप्सेको अध्यक्ष नियुक्त गरेको थियो। त्यसअघि उनी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सीइओ थिए ।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






प्रतिकृया