५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै आईसीएफसी फाइनान्स, पायो धितोपत्र बोर्डबाट अनुमति

५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै आईसीएफसी फाइनान्स, पायो धितोपत्र बोर्डबाट अनुमति

आईसीएफसी फाइनान्सले ऋणपत्र जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ५० करोड रुपैयाँबराबरको ‘आईसीएफसी फाइनान्स डिबेन्चर–२०८९’ निष्काशनको स्वीकृति दिएको हो।

स्वीकृतिसँगै आईसीएफसी फाइनान्सले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका कुल ५ लाख इकाइ ऋणपत्र जारी गर्नेछ।

उक्त ऋणपत्र ७ वर्षे अवधिको हुनेछ र यसमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउने छन्।

आईसीएफसी फाइनान्सको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडले पाएको छ।

625963640 1366502898854176 7984350459210246841 n https://bajarkochirfar.com/icfc-finance-issues-bonds-worth-rs-500-million-receives-approval-from-securities-and-exchange-board-of-nepal | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स