हिम स्टार उर्जा लिमिटेडले निष्काशन गरेको सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ। हिजो आइतबार ( भाद्र ०१ गते) कम्पनीका सेयरहरू सम्बन्धित लगानीकर्ताहरूको खातामा आएको हो।
अब यी सेयरहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने प्रक्रिया अघि बढ्नेछ। नेप्सेमा सूचीकृत भइसकेपछि त्यसको भोलिपल्टदेखि सेयर कारोबार सुरु हुनेछ। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम ९९.१७ रुपैयाँदेखि अधिकतम २९७.५१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोक्न सक्ने अनुमान रहेको छ।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया