कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज नेपाली ठूलो गोलभेडाको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ कायम भएको छ ।
त्यस्तै,काउलीको मूल्य ८० रुपैयाँ प्रतिकिलो , आँप(मालदह) १४० कायम भएको छ । रातो आलुको न्युनतम मूल्य प्रतिकेजी रू ५५ रहेको छ । रातो मुडेको आलुको न्युनतम मूल्य प्रतिकेजी रू ५२ र सेतो आलुको न्युनतम मूल्य ५२ रुपैयाँ रहेको छ ।
प्याज सुकेको(भारतीय) न्युनतम मूल्य प्रतिकेजी रू ८०, कागती २००, अनारको न्युनतम मूल्य प्रतिकेजी ३८०, केरा १४० कारोबार भईरहेको छ ।
उता, ताजा छडी माछा २३० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २४० र रहु माछा ३४० रुपैयाँमा किनबेच भइरहेको छ ।



![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?fit=640%2C360&ssl=1)







![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)





प्रतिकृया