कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज नेपाली ठूलो गोलभेडाको न्युनतम मूल्य प्रतिकेजी मूल्य ६० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, सानो लोकल गोलभेडाको न्युनतम मूल्य भने प्रतिकेजी मूल्य रू १५ गोलभेडा (टनेल) सानोको न्युनतम मूल्य प्रतिकेजी रू २२ कायम भएको छ । रातो आलुको न्युनतम मूल्य प्रतिकेजी रू ६५ रहेको छ । रातो मुडेको आलुको न्युनतम मूल्य प्रतिकेजी रू ५२ र सेतो आलुको अधिकतम मूल्य ५२ रुपैयाँ रहेको छ ।
ब्रोकाउली १६० रुपैयाँ प्रतिकिलो, चुकन्दर ७० रुपैयाँ प्रतिकेजी, अनार ३८० प्रतिकिलो, आँप १८० प्रतिकेजी, अंगुर कालो ४५० प्रतिकिलो त्यस्तै किवी ५०० रुपैयाँ प्रतिकिलो कायम भएको छ।
आज हरियो धनियाँको न्युनतम मूल्य ३०० रुपैयाँ प्रतिकेजी पुग्यो जुन हिजोको तुलनामा २०० रुपैयाँले बढेको हो।
दैनिक मूल्यहरु – वि.सं. साउन २३, २०८१












![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-768x432.jpg)







![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)


प्रतिकृया