कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज नेपाली ठूलो गोलभेडाको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ कायम भएको छ ।
त्यस्तै,काउलीको मूल्य ८० रुपैयाँ प्रतिकिलो , आँप(मालदह) १६० कायम भएको छ । रातो आलुको न्युनतम मूल्य प्रतिकेजी रू ६८ रहेको छ । रातो मुडेको आलुको न्युनतम मूल्य प्रतिकेजी रू ५२ रुपैयाँ रहेको छ ।
प्याज सुकेको(भारतीय) न्युनतम मूल्य प्रतिकेजी रू ८०, कागती २२०, अनारको न्युनतम मूल्य प्रतिकेजी ३५०, केरा १४० कारोबार भईरहेको छ ।
उता, ताजा छडी माछा २३० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २५० र रहु माछा ३४० रुपैयाँमा किनबेच भइरहेको छ ।
दैनिक मूल्यहरु – वि.सं. साउन २०, २०८१








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)







![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया