कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज नेपाली ठूलो गोलभेडाको अधिकतम मूल्य प्रतिकेजी मूल्य ८० रुपैयाँ पुगेको छ, हिजोको तुलनामा गोलभेडा ५ रुपियाँले बढेको हो ।
त्यस्तै सानो लोकल गोलभेडाको औसत मूल्य भने प्रतिकेजी मूल्य रू ३० ,गोलभेडा (टनेल) सानोको अधिकतम मूल्य प्रतिकेजी रू ४३ कायम भएको छ । रातो आलुको अधिकतम मूल्य प्रतिकेजी रू ७२ रहेको छ । रातो मुडेको आलुको अधिकतम मूल्य प्रतिकेजी रू ५२ र सेतो आलुको अधिकतम मूल्य ५५ रुपैयाँ रहेको छ ।
प्याज सुकेको(भारतीय) अधिकतम मूल्य प्रतिकेजी रू ८८ ,बन्दा लोकल अधिकतम मूल्य रू ५० ,आँप(मालदह) अधिकतम मूल्य रू १२० किनबेच भईरहेको छ ।








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)







![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया