कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज नेपाली ठूलो गोलभेडाको न्युनतम मूल्य प्रतिकेजी मूल्य ६० रुपैयाँ कायम भएको छ, हिजोको तुलनामा गोलभेडा १० रुपैयाँले घटेको हो ।
त्यस्तै, सानो लोकल गोलभेडाको न्युनतम मूल्य भने प्रतिकेजी मूल्य रू १२ ,गोलभेडा (टनेल) सानोको न्युनतम मूल्य प्रतिकेजी रू १८ कायम भएको छ । रातो आलुको न्युनतम मूल्य प्रतिकेजी रू ६५ रहेको छ । रातो मुडेको आलुको न्युनतम मूल्य प्रतिकेजी रू ५२ र सेतो आलुको अधिकतम मूल्य ५० रुपैयाँ रहेको छ ।
प्याज सुकेको(भारतीय) न्युनतम मूल्य प्रतिकेजी रू९५ त्यस्तै ,बन्दा लोकल न्युनतम मूल्य रू ६० ,आँप(मालदह) न्युनतम मूल्य रू १७० किनबेच भईरहेको छ ।











![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-768x432.jpg)







![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)


प्रतिकृया