कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज नेपाली ठूलो गोलभेडाको न्युनतम मूल्य प्रतिकेजी मूल्य ६० रुपैयाँ कायम भएको छ।
त्यस्तै, सानो लोकल गोलभेडाको न्युनतम मूल्य भने प्रतिकेजी मूल्य रू १२ ,गोलभेडा (टनेल) सानोको न्युनतम मूल्य प्रतिकेजी रू १८ कायम भएको छ । रातो आलुको न्युनतम मूल्य प्रतिकेजी रू ६५ रहेको छ । रातो मुडेको आलुको न्युनतम मूल्य प्रतिकेजी रू ५२ र सेतो आलुको अधिकतम मूल्य ५० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज प्याज सुकेको भारतिय प्रतिकिलो १०० रुपैयाँ, काउली १०० रुपियाँ, च्याउ डल्ले ३०० रुपियाँ, स्याउ फुजी ३०० रुपियाँ, अनार ३५० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
दैनिक मूल्यहरु – वि.सं. साउन २२, २०८१












![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-768x432.jpg)







![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)


प्रतिकृया