कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज नेपाली ठूलो गोलभेडाको न्युनतम मूल्य प्रतिकेजी मूल्य ६० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, सानो लोकल गोलभेडाको न्युनतम मूल्य भने प्रतिकेजी मूल्य रू २० ,गोलभेडा (टनेल) सानोको न्युनतम मूल्य प्रतिकेजी रू २४ कायम भएको छ । रातो आलुको न्युनतम मूल्य प्रतिकेजी रू ६५ रहेको छ । रातो मुडेको आलुको न्युनतम मूल्य प्रतिकेजी रू ५२ र सेतो आलुको अधिकतम मूल्य ५२ रुपैयाँ रहेको छ ।
प्याज भारतीय १०० रुपियाँ प्रतिकिलो, काउली स्थानीय न्युनतम प्रतिकिलो ९० रुपैयाँ, धनियाँ २००, लसुन सुकेको चाइनिज २४०, नेपाली लसुन २३० खुर्सानी हरियो ६०, सुकेको खुर्सानी ४०० रुपैयाँ प्रतिकिलो कायम भएको छ ।
उता छडी माछा २३० हुँदा बचुवा माछा २५० र रहू माछा ३४० रुपैयाँ प्रतिकिलोमा बिक्रि भइरहेको छ ।








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)







![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया