आगामी जेठ १५ मा सार्वजनिक गरिन लागिएको आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका लागि अर्थ मन्त्रालयले सुझाव माग गरेको छ। मन्त्रालयले विभिन्न संघसंस्था, विज्ञ, व्यवसायी, पेसाकर्मी, कर्मचारी तथा सर्वसाधारणलाई बजेटमा समावेश गर्न उपयुक्त विषयबारे सुझाव दिन अनुरोध गरेको हो। इच्छुक व्यक्तिहरूले मन्त्रालयको वेबसाइट वा इमेल ठेगानामार्फत आफ्ना सुझाव पठाउन सक्नेछन्।
साथै, आगामी वैशाख मसान्तभित्र सुझाव पेस गरिसक्न मन्त्रालयले आग्रह गरेको छ।


प्रतिकृया