नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी बेचन झालाई थुनामा राख्नुपर्ने कारण पेश गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश जारी गरेको छ। बिहीबार न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले झालाई थुनामा पठाउनुको कारण स्पष्ट गर्न आदेश दिएको हो।
झाले आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै पुस २ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। अदालतले उक्त रिटमाथि सुनुवाइ गर्दै झालाई थुनामा राख्नुको कारण स्पष्ट गर्न सरकारलाई निर्देशन दिएको हो।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया