नेप्सेले ३१ ब्रोकरलाई दियो मार्जिन कारोबारको अनुमति, कुन कुन परे ?

नेप्सेले ३१ ब्रोकरलाई दियो मार्जिन कारोबारको अनुमति, कुन कुन परे ?

मार्जिन कारोबारका लागि लाइसेन्स लिने ब्रोकरको संख्या बढ्दै गएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार हालसम्म ३१ वटा ब्रोकरले मार्जिन कारोबार सुविधा प्रदान गर्न अनुमति (लाइसेन्स) प्राप्त गरिसकेका छन्। यी ब्रोकरले गत जेठ मसान्तसम्म नेप्सेबाट अनुमतिपत्र पाएका हुन्।

त्यसैगरी, २४ वटा ब्रोकरले मार्जिन कारोबार सुविधा सञ्चालनका लागि आशयपत्र प्राप्त गरेका छन्। आशयपत्र प्राप्त गरेका ब्रोकरहरूले हाल नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति लिने प्रक्रिया अघि बढाइरहेका छन्।

download https://bajarkochirfar.com/nepse-granted-margin-trading-permission-to-31-brokers-which-ones-were-exempted | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स