insta insta

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले माग्यो ७७ जना कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले माग्यो ७७ जना कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?
Advertisement Ads

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न पदहरूमा ७७ जना कर्मचारी नियुक्त गर्न आवेदन आह्वान गरेको छ। कम्पनीले शुक्रबार सार्वजनिक गरेको विज्ञापनमार्फत नवौं तहको सह विभागीय प्रबन्धकदेखि चौथो तहको सहायक मिल हेल्परसम्मका पदहरूमा दरखास्त मागेको हो।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले विज्ञापन प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सक्नेछन्। साथै, पदअनुसार फरक–फरक दरको आवेदन शुल्क तोकिएको छ।

दरखास्त दिने अन्तिम मिति साउन १५ गतेसम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर साउन २२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था कम्पनीले गरेको छ।

2 1752198410 scaled https://bajarkochirfar.com/food-management-and-trading-company-seeks-77-employees-for-which-positions-can-applications-be-made | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स