नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचिकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचिकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। सुपर माई हाइड्रोपावर लिमिटेड, नेको इन्स्योरेन्स लिमिटेड र एनएमबी बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

सुपर माई हाइड्रोपावरको २० प्रतिशतका दरले हुन आउने १० लाख ७० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 2026 06 29 135158 https://bajarkochirfar.com/bonus-shares-of-3-companies-listed-on-nepse-when-can-they-be-traded | %tags

नेको इन्स्योरेन्सको ३ प्रतिशतका दरले हुन आउने ८ लाख ७ हजार ४६० कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 2026 06 29 135345 https://bajarkochirfar.com/bonus-shares-of-3-companies-listed-on-nepse-when-can-they-be-traded | %tags

 

एनएमबी बैंकको ५ प्रतिशतका दरले हुन आउने ९१ लाख ८३ हजार ३५२.९८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 2026 06 29 135511 https://bajarkochirfar.com/bonus-shares-of-3-companies-listed-on-nepse-when-can-they-be-traded | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

सिफारिस

होमपेज बिज शर्ट्स