नेपाल ल्युब आयल लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ। माघ ११ गते बसेको सञ्चालक समिति बैठकले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। यसअघि कम्पनीले एफपीओ निष्कासन गर्ने घोषणा गरे पनि उक्त प्रस्ताव खारेज गरिएको छ।
अब कम्पनीले पुँजी वृद्धि गर्नका लागि हकप्रद सेयर जारी गर्ने जनाएको छ। यस प्रस्तावलाई पारित गर्न कम्पनीले माघ २९ गते विशेष साधारण सभा बोलाउने निर्णय गरेको छ। सभा द प्लाजा, पुल्चोक, ललितपुरमा बिहान ११ बजे सुरु हुनेछ।
















![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया