काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडमा जागिर खाने अवसर

Advertisement Ads
काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडमा जागिर खाने अवसर
Advertisement Ads

काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले कर्मचारी माग गरेको छ। केयूकेएलले आज (बिहीबार) सार्वजनिक सूचना जारी गरि रिक्त भएका पदहरू आन्तरिक, खुला, समावेशी र प्रतियोगिताद्वारा लोकसेवा आयोगबाट लिखित परीक्षा सञ्चालन गरी स्थायी पदपूर्ति गर्ने भएको हो।

केयूकेएलले उप प्रबन्धकदेखि कम्युटर उपरेटरसम्मको पदको लागि दरखास्त आह्वान गरेको हो ।

दरखास्त फाराम कम्पनीको वेबसाइट www.kathmanduwater.org डाउनलोड गरी प्राप्त गर्न सकिने बिहीबार जारी सूचनामा भनिएको छ। उमेद्वारले आज साउन २४ गतेदेखि २१ दिनभित्र आवेदन बुझाउनु पर्ने छ ।

उमेर हकमा अधिकृत स्तरको सातौं, आठौं र नवौं तह पदको लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको, छैटौं तहको लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र सहायक स्तरको लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ ।

महिला र अपांगता भएका व्यक्तिको लागि ४० वर्षको उमेरसम्म उम्मेदवार हुन सक्ने छन्।

Advertisement Ads

download https://bajarkochirfar.com/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a5%8c%e0%a4%82-%e0%a4%89%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%be-%e0%a4%96%e0%a4%be%e0%a4%a8%e0%a5%87%e0%a4%aa | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स