टेस्लाका सेयरधनीहरुले कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले २०२२ मा ७.५ अर्ब अमेरिकी डलरको सेयर सर्वसाधारणलाई टेस्लाको खस्किदो व्यापार सार्वजनिक गर्नु अगावै बिक्री गरेर इन्साइडर ट्रेडिङ मार्फत ३ अर्ब डलर कमाएको आरोपमा मुद्दा दायर गरेका छन।
कम्पनीका सेयरधनी माइकल पेरीले मंगलबार मस्क विरुद्ध मुद्दा दायर गरेका हुन्। उनले २०२३ जनवरी २ मा टेस्लाको चौथो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गर्नु अगाडि सेयर बिक्री गरेर मस्कले पदको अनुचित लाभ उठाएको आरोप लगाएका छन्। मुद्दामा मस्कले पदको दुरुपयोग गरेको र ट्रेड बाट भएको नाफा सेयर धनिमा फिर्ता गरिनुपर्ने उल्लेख गरिएको छ।
#bajarkochirfar






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया