instainsta

इन्फोग्राफिक्समा चालु आर्थिक वर्षको चैत मसान्तसम्मको नेपालको आर्थिक परिदृश्य

बजारको चिरफार
बजारको चिरफार
२०८१ बैशाख ३० गते
इन्फोग्राफिक्समा चालु आर्थिक वर्षको चैत मसान्तसम्मको नेपालको आर्थिक परिदृश्य
AdvertisementAds

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश आर्थिक तथा वित्तीय सूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आर्थिक सूचकहरु सुधारोन्मुख देखिएका हुन् ।

इन्फोग्राफिक्समा हेर्नुहोस चालु आर्थिक वर्षको चैत मसान्तसम्मको नेपालको आर्थिक परिदृश्य:

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स