instainsta

अम्बानीलाई पछि पार्दै अडानी बने एसियाका धनी व्यक्ति

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ २० गते
अम्बानीलाई पछि पार्दै अडानी बने एसियाका धनी व्यक्ति
AdvertisementAds

भारतीय धनाढ्य गौतम अडानी फेरि एसियाका धनी व्यक्ति बनेका छन्। उनले अर्का धनाढ्य मुकेश अम्बानी पछि पार्दै शीर्ष धनी व्यक्तिको स्थान हात परेका हुन्।

ब्लूमवर्ग विलिनियर इन्डेक्सका अनुसार हाल गौतम अडानीको नेट वर्थ १११ अर्ब अमेरिकी डलर छ भने मुकेश अम्बानीको नेट वर्थ १०९ अर्ब अमेरिकी डलर छ। विश्वका शीर्ष धनाढ्यको सूचीमा गौतम अडानी ११ औँ स्थानमा छन् भने मुकेश अम्बानी १२ औँ स्थानमा छन्।

#bajarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स