insta insta

नेपाल लाइफ इन्स्योरेन्सले ३३ करोड ७७ लाख रुपैयाँमा जग्गा किन्यो, कहाँ ?

नेपाल लाइफ इन्स्योरेन्सले ३३ करोड ७७ लाख रुपैयाँमा जग्गा किन्यो, कहाँ ?
Advertisement Ads

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वीरगञ्ज महानगरपालिका–४ मा ३३ करोड ७७ लाख ५० हजार रुपैयाँमा जग्गा खरिद गरेको छ।

कम्पनीले होटल मकालु प्रालिको नाममा रहेको कित्ता नम्बर २४, ६५, ६९, ७५, ७७, १४२ र १८५ अन्तर्गतको कुल ८७.५३ धुर (९१ हजार ४८२ वर्गमिटर) क्षेत्रफलको जग्गा खरिद गरेको जनाएको छ।

उक्त जग्गाको खरिद मूल्य ३३ करोड ७७ लाख ५० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

Screenshot 19 7 2026 7321 www.nepalstock.com https://bajarkochirfar.com/nepal-life-insurance-bought-land-for-337-7-million-rupees-where | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स