महालक्ष्मी विकास बैंकले माग्यो कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

महालक्ष्मी विकास बैंकले माग्यो कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी मागेको छ। बैंकले चिफ इन्फर्मेशन टेक्नोलोजी एण्ड डिजिटल ट्रान्सफर्मेसन अफिसर, हेड-एएमएल सीएफटी/कमप्लायन्स डिपार्टमेन्ट, ब्रान्च म्यानेजर्स, रेमिट्यान्स अफिसर, रिलेसनशिप म्यानेजर्स, चार्टर्ड एकाउन्टेन्ट (CA)/ACCA, सेमी क्वालिफाइड (CA), इन्फर्मेशन टेक्नोलोजी डिपार्टमेन्ट, एडमिनिस्ट्रेटर- क्लाउड, विन्डोज & लिनक्स, लीगल असिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो।

आवेदन दिन इच्छुक व्यक्तिले बैंकको आधिकारिक वेबसाइटबाट असोज १ गतेसम्म आवेदन बुझाउन सक्नेछन्।

540490624 1216821217144142 5815350620498630935 n https://bajarkochirfar.com/mahalaxmi-bikas-bank-is-seeking-employees-for-which-positions-can-applications-be-made | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स