सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि भोलि जेठ १८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४६ लाख ७४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो। आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
उक्त आईपीओमा जेठ २१ गतेसम्म आवेदन दिन सकिनेछ। आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सम्हालिरहेको छ।








![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)







![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)



प्रतिकृया