पिपुल्स पावर लिमिटेडले निष्काशन गर्न लागेको ५० प्रतिशत हकप्रद सेयरका लागि असार २ गते बुक क्लोज गर्ने भएको छ। यसअनुसार असार १ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।
कम्पनीले १ः०.५० को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरमा ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ। अर्थात्, १० कित्ता सेयर हुनेले ५ कित्ता हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।
यद्यपि, कम्पनीले हकप्रद सेयर निष्काशनको मिति भने हालसम्म तय गरेको छैन।







![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया