एनएमबि बैंकका सेयरधनीको हात खाली, यसपटक पनि लाभांश नदिने

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २३ गते
एनएमबि बैंकका सेयरधनीको हात खाली, यसपटक पनि लाभांश नदिने
AdvertisementAds

एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।शुक्रबार बसेको बैंकको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो । एनएमबिले आर्थिक वर्ष २०७९/८० मा पनि लाभांश वितरण गरेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स