SHAREHUB SHAREHUB

नेपाल आर्मीले ३०१ जना कर्मचारी माग्यो, आवेदन कसरी दिने ?

Advertisement Ads
नेपाल आर्मीले ३०१ जना कर्मचारी माग्यो, आवेदन कसरी दिने ?
Advertisement Ads

नेपाली सेना(आर्मी)ले विभिन्न प्राविधिक पदमा ३०१ जनाका लागि भर्ना खुलाएको छ। प्राड, प्राविधिक, हवाई, र विभिन्न सेवा तर्फका पद र बिल्लादर पदका लागि यो भर्ना प्रक्रिया खुलाएको हो।

नर्स, सिभिल, मेकानिक्स, पण्डित, भेटेरीनरी, भिडियो सम्पादन लगायतका पदका लागि दरखास्त आह्वान गरिएको छ।

दरखास्त दिने म्याद मंसिर २८ गतेदेखि पुस २७ गतेसम्म राखिएको छ। केन्द्रीय भर्ना छनोट निर्देशनालय, स्वयम्भूमा दरखास्त बुझाउन सकिन्छ।

Nepali Sena Bharna Khulyo https://bajarkochirfar.com/nepal-army-asked-for-301-employees-how-to-apply | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स