हिमालयम पावर पार्टनर लिमिटेडले पुस २९ गते साधारण सभा बोलाएको छ । सभा, डेलीस अपेरा रोष्ट्रो एन्ड बैंक्वेट काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।
सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । सभाले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, प्रबन्धपत्र तथा नियमावली र सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि छ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार पुस १६ गतेसम्म कायम सेयरधनी सभामा सहभागी हुन सक्नेछन् ।






![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)












![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया