insta insta
Closed 118 days ago

कोशी प्रदेश सरकारद्वारा स्टार्टअप उद्यम बिउपुँजीका लागि परियोजना प्रस्ताव आह्वान

ministry of industry agriculture and cooperatives koshi province feature 1 https://bajarkochirfar.com/government-scheme/koshi-province-government-calls-for-project-proposals-for-startup-enterprise-seed-capital/ | %tags

कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयले स्टार्टअप व्यवसायीहरूलाई बिउपुँजी प्रदान गर्न परियोजना प्रस्ताव माग गरेको छ।

Scheme Details
Department कोशी प्रदेश सरकार, उद्योग कृषि तथा सहकारी मन्त्रालय
Notice Date 08/04/2026
Deadline 28/04/2026
Official Link Visit Website

कोशी प्रदेश सरकार, उद्योग कृषि तथा सहकारी मन्त्रालय, विराटनगरले ‘स्टार्टअप उद्यम बिउपुँजी परिचालन कार्यविधि, २०७९’ अनुसार नयाँ ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीहरूबाट परियोजना प्रस्ताव आह्वान गरेको छ। इच्छुक स्टार्टअप उद्यमीहरूले वैशाख १५ गते भित्र तोकिएको ढाँचामा मन्त्रालय वा सम्बन्धित जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमा आफ्नो प्रस्ताव पेश गर्नुपर्नेछ। योग्यता पुगेका उद्यमीहरूले मन्त्रालयको आधिकारिक वेबसाइट www.moiac.koshi.gov.np बाट कार्यविधि र थप जानकारी प्राप्त गर्न सक्नेछन्। थप विवरणका लागि स्थानीय घरेलु तथा साना उद्योग कार्यालयमा सम्पर्क गर्न सकिनेछ।

थप सुचनामा:

ministry of industry agriculture and cooperatives koshi province https://bajarkochirfar.com/government-scheme/koshi-province-government-calls-for-project-proposals-for-startup-enterprise-seed-capital/ | %tags

Related Opportunities

Organization

मदनपोखरा बहुप्राविधिक शिक्षालयद्वारा विभिन्न ५ विषयमा निःशुल्क सीपमूलक तालिमका लागि आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानद्वारा निःशुल्क सीप अभिवृद्धि तालिमका लागि आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

बागमती प्रदेश सरकार, सामाजिक विकास कार्यालय ललितपुरद्वारा नि:शुल्क सीपमूलक तालिमका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

सामाजिक विकास कार्यालय धुलिखेलद्वारा नि:शुल्क ३ महिने सीप विकास तालिमका लागि आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

सामाजिक विकास कार्यालय, हेटौंडाले नि:शुल्क तालिमहरू दिँदै

Deadline : Refer to Notice
View Details →

सामाजिक विकास मन्त्रालय

व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, धनगढीद्वारा नि:शुल्क तालिमका लागि आवेदन आह्वान

Deadline : 23 Jul, 2026
View Details →
होमपेज बिज शर्ट्स