नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गरिमा विकास बैंक लिमिटेडको ६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
सोमबारको अन्तिम कारोबार मूल्य ४१७ रुपैयाँलाई आधार मानेर समायोजनपछि नयाँ मूल्य ३९३.४० रुपैयाँ तोकिएको छ, जसलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।


प्रतिकृया