१०० प्रतिशत हकप्रद जारी गर्न तेह्रथुम पावरले तोक्यो बुकक्लोज मिति

१०० प्रतिशत हकप्रद जारी गर्न तेह्रथुम पावरले तोक्यो बुकक्लोज मिति

तेह्रथुम पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि बुकक्लोज मिति जेठ ५ गते तोकेको छ। कम्पनीले हालको ४० करोड रुपैयाँ चुक्ता पूँजीका आधारमा १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने तयारी गरेको हो।

यसअनुसार, कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा ४० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ। जेठ ४ गतेसम्म कायम सेयरधनीहरू मात्र हकप्रदमा आवेदन दिन सक्नेछन्।

Screenshot 2025 05 06 111124 https://bajarkochirfar.com/tehrathum-power-sets-book-close-date-for-100-percent-rights-issue | %tags Screenshot 2025 05 06 111134 https://bajarkochirfar.com/tehrathum-power-sets-book-close-date-for-100-percent-rights-issue | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स