सर्वोत्तम सिमेन्टले गर्यो बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक ३० गते
सर्वोत्तम सिमेन्टले गर्यो बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत दरले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ, जसमा ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) समावेश छन्। कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले सो लाभांश दर पारित गरेको हो।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ।

SARBTM 1 1 https://bajarkochirfar.com/sarbottam-cement-announces-bumper-dividend-how-much-is-the-bonus-and-cash | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स