तेह्रथुम पावरको हकप्रद सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

तेह्रथुम पावरको हकप्रद सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
Advertisement Ads

तेह्रथुम पावर कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद सेयरमा समायोजन पश्चात सेयर मूल्य ३४७.०६ रुपैयाँ कायम भएको छ। कम्पनीको बिहिबारको अन्तिम कारोबार मूल्य ५९४.११ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो।

यही समायोजित मूल्यलाई आधार मानेर अब दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 18 5 2025 16415 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-tehrathum-powers-rights-shares-at-what-price-will-trading-now-open | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स