खानीखोला हाइड्रोपावरको हकप्रद सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

खानीखोला हाइड्रोपावरको हकप्रद सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ ।

कम्पनीको बिहिबारको अन्तिम कारोबार मूल्य ४२९.११ रुपैयाँ मूल्यलाई आधार मानेर समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य २६४.५६ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 10 7 2025 161143 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-khanikhola-hydropowers-right-shares-how-much-will-the-business-open-now | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स