सन् नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

सन् नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
Advertisement Ads

सन् नेपाल लाइफ इन्स्योरेन्सको २७ प्रतिशत हकप्रद सेयरमा समायोजन पश्चात सेयर मूल्य ५१६.६६ रुपैयाँ कायम भएको छ। कम्पनीको बिहिबारको अन्तिम कारोबार मूल्य ६२९.१६ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो।

यही समायोजित मूल्यलाई आधार मानेर अब दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 17 4 2025 16422 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-sun-nepal-life-insurance-at-what-price-will-trading-open-now | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स