पाँचथर पावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। पुस २ गते बसेको सञ्चालक समिति बैठकले १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।
कम्पनीले हकप्रदबाट संकलन हुने रकम बैंक कर्जा भुक्तानीमा प्रयोग गर्ने जनाएको छ। हाल पाँचथर पावरको चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ। हकप्रद जारी भएपछि कम्पनीको पुँजी १ अर्ब ९२ करोड ५० लाख रुपैयाँ पुग्नेछ।



![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)












![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया